FAQs Complain Problems

घर निर्माण पूर्ण/आंशिक सम्पन्न प्रमाण पत्र

लाग्ने समय: 
एक दिन वा प्राविधिकको स्थलगत निरिक्षण पश्चात
जिम्मेवार अधिकारी: 
गाउँपालिका
सेवा दिने कार्यालय: 
गाउँपालिका प्राविधिक शाखा (नक्सापास उपशाखा) र गाउँपालिका
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
गा.पा. कार्यालयले उपलब्ध गराएको निवेदन ।
नक्सा पासको सक्कल र प्रतिलिपि ।
पूर्जाको प्रतिलिपि, ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति ।
घरजग्गा कर तिरेको चुक्ता पत्र र मालपोत रसिदको प्रतिलिपि ।
चारै दिशा बाट खिचिएको प्रस्ट देखिने फोटो १/१ प्रति ।
सम्बन्धित प्रविधिकको स्थलगत निरीक्षणको प्रतिबेदन ।