FAQs Complain Problems

समाचार

उद्योग दर्ता तथा सिफारिस

लाग्ने समय: 
२ दिन वा सर्जमिन मुचुल्का पश्चात्
जिम्मेवार अधिकारी: 
अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन ।
उद्योगीको ना.प्र.प.को प्रतिलिपि ।
उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि ।
जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि ।
ज.ध.को ना.प्र.प.को प्रतिलिपि ।
उद्योग अन्यत्र कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आयकर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि, संधियारहरुको सहमति सहितको सर्जमिन मुचुल्का ।
सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस ।