FAQs Complain Problems

नक्सा पास

लाग्ने समय: 
७ दिन देखि १० दिन भित्र
जिम्मेवार अधिकारी: 
अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ वडा अध्यक्ष/ सचिव
सेवा दिने कार्यालय: 
गाउँपालिका नक्सा पास शाखा
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम ।
जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि ।
ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति ।
नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस) ।
ईन्जिनियरिंग काउन्सीलमा दर्ता भएका ईन्जिनियरहरुले बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२ अनुसार भवनको नक्सा ।
डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियरिंग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ।
नियमानुसार कर तथा मालपोत तिरेको रसिद ।
साँध सधियारको मन्जुरी ।